Browsing Category

Literature

‘विश्वमञ्च’मा नरेन्द्र मोदी पुस्तक सार्वजनिक

काठमाडौं : ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ। भुपेन्द्र बहादुर…
Read More...

काठमाडौंमा न्युयोर्क राइटर्स वर्कसप र हिमालयन लिटरेचर फेस्टिभल हुँदै

काठमाडौं : न्युयोर्क राइटर्स वर्कसपले काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा कार्यशाला आयोजना गर्दैछ। ह्वाइट लोटस बुक शप, ललितपुरसँगको साझेदारीमा उक्त कार्यशाला मे २७ र २८ मा हुनेछ। काठमाडौं गेस्ट हाउसमा आयोजना हुने कार्यशाला…
Read More...

विभिन्न साहित्यकारहरू सम्मानित

काठमाडौं । शिवपुरी सन्देश साहित्यिक पत्रिका र शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसर पारेर समाजले विशेष कार्यक्रमको आयोजना गर्दै विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेको छ । उक्त अवसरमा ‘शिवपुरी सन्देश’को १०३ पूर्णांकको लोकार्पणसमेत गरियो…
Read More...

परशु- कल्पना स्रष्टा सम्मानको घोषणा

वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत हुनुभएको ४५ औं दिनको पुन्यतिथिमा उहाँका सन्तानहरुले स्थापना गर्नुभएको अक्षयकोशबाट `परशु- कल्पना  स्रष्टा सम्मान´ को घोषणा गरेका छन् । यो सम्मान एक लाख एकसय एक रुपैयाँ नगद राशिसहितको…
Read More...

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा कविता महोत्सव–२०८१ का लागि कविता आह्वान

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ का लागि कविता माग गरेको सूचना आजको गोरखापत्रमा प्रकाशित गरेको छ । प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता माग गरिएको हो । कविता महोत्सवमा…
Read More...

 रोशन  थापाको ‘सन्त्रासका साठी दिन’ बजारमा

आख्यान विधामा निरन्तर प्रयोगपरक शैलीमा लेखन गर्ने साहित्यकार रोशन थापा ‘नीरव’को नवीनतम औपन्यासिक कृति ‘सन्त्रासका साठी दिन’ शिखा बुक्स, काठमाडौंले प्रकाशनमा ल्याएको छ। लेखकले यस कृतिमा देशमा भएका अधिकांश सहकारी संस्थाको अवस्था संकटग्रस्त…
Read More...

गणेश राईको ‘राइफलको नालबाट जीवन नियाल्दा’ सार्वजनिक

काठमाडौँ– साहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’को दोस्रो खण्ड सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, शशी लुमुम्बू, संगीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन…
Read More...

राजभण्डारीका तीन अंग्रेजी कवितासंग्रह एकसाथ लोकार्पण

कवि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापकहरू मोहनप्रसाद लोहनी, केशव सिग्देल, पद्मप्रसाद देवकोटा,…
Read More...

बालेनको कविता सङ्ग्रह ‘अश्र’ बजारमा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन्द्र साह (बालेन) को कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गरिएको छ । उनको जन्मदिनको अवसर पारेर बुकहिलले उक्त कविता सङ्ग्रह आज (शनिवार) बाट बजारमा ल्याएको हो । मेयर बालेनले पनि आफ्नो कविता…
Read More...