Browsing Category

Literature

बुद्धिसागरको उपन्यास ‘एक्लो’ विमोचन

बुद्धिसागरद्वारा लिखित उपन्यास  ‘एक्लो’ विमोचन गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण भएको हो। गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले उपन्यास  सार्वजनिक गरेका थिए । एक्लो’…
Read More...

प्रभाको ‘विधुर पुरुष’ लघुकथासंग्रह विमोचन

साहित्यकार आचार्य प्रभाको ‘विधुर पुरुष’ लघुकथासंग्रह सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रममा लघुकथा समाजका संस्थापक…
Read More...

कविता: दुर्दिनको यौटा दृश्य / दुर्गालाल श्रेष्ठ

रात गयो, बिहान आउला, के–केन गरूँ झैँ कत्रो आस । तर खै?... न मिर्मिर, न चिर्बिर न गतिमा गति छ न जीवनमै जीवन; विरक्तिको बर्कोभित्र, चिहानी सन्नझैँ चुपचाप छ वातावरण । घरी–घरी भित्र असह्रय शूलको चस्को दिँदै मृत्युको हातझैँ रिङ्दै छ…
Read More...

२०७८ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारआचार्यको‘रुइबा’ कृतिलाई

गैरआवासीय नेपाली सङ्घुको भाषा तथा साहित्य समितिले गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद राशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदानगर्ने निर्णय…
Read More...

कविता: आदि / तोया गुरुङ

अँध्यारोमा वेदाङ्कनि उदाई दियोको सलेदो छोटो- तेलको किमत महँगो छ । मैनवत्तीको शिखा पग्लन्छ निरन्तर मुद्राको मोल कति नै र मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ न मस्र्याङ्दी न कालीगण्डकी…
Read More...

दुई स्रष्टाका कृतिहरु  एकैसाथ लोकार्पण

डा.दामोदर पुडासैनी ‘किशोरको नियात्रा सङ्ग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्र्कीको आत्मपरक निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’ बजारमा आएको छ । साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार…
Read More...

साहित्यकार किरण आचार्यको जरत्कारु’ उपन्यास लोकार्पण

नेपालगञ्ज, मङ्सिर । साहित्यकार किरण आचार्यद्वारा लिखित ‘जरत्कारु’ उपन्यास नेपालगञ्जमा लोकार्पण गरिएकोछ ।आचार्यका यसअघि थारू भाषाको ‘सँपरजुवा’ कथासङ्ग्रह, कथासङ्ग्रह ‘क्यान्टोनमेन्ट’ तथा ‘अस्तित्व’ र ‘अनुभूति’ नामका दुई लघु–कवितासङ्ग्रह…
Read More...