Browsing Category

Gandaki Province

पोखरा महानगरमा दातृ निकायले साढे २७ अर्ब लगानी गर्दै

पोखरा । पोखरा महानगरपालिकामा आउँदो ४ वर्षभित्र फोहोर पानी प्रशोधन केन्द्र स्थापना हुने भएको छ । मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जापान सहयोग नियोग (जाइका) को सहयोगमा ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र…
Read More...

बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय जहान अवतरण हुनेछ पोखरामा

पोखरा । पोखरामा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नेछ । चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उक्त जहाज ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्नेछ भने १ घण्टा पोखरामै…
Read More...

हट्लान फेवा मापदण्डका ५ सय होटल-रेष्टुरेण्ट ?

पोखरा । पोखरा महानगरपालिकाले गरेको एक अध्ययन अनुसार फेवातालको ६५ मिटर मापदण्डभित्र ५ सय भन्दा बढी घरटहरा निर्माण भएको देखिन्छ । त्यसमध्ये २ सय ४५ वटा संरचना स्थायी छन् भने बाँकी २ सय ४८ संरचनाहरू अस्थायी छन् । ३ वर्षअघि निकालिएको उक्त…
Read More...

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार…
Read More...

फेवातालको सीमसार पुरेर बनाइएको प्लटिङ महानगरले भत्कायो

पोखरा । फेवातालको सीमसार क्षेत्र पुरेर बनाइएको प्लटिङ पोखरा महानगरपालिकाले भत्काइदिएको छ । नगर प्रहरी सहितको टोली पुगेर प्लटिङमा डोजर लगाइएको हो । महानगरको अनुमति बिना सिमसार क्षेत्रमा प्लटिङ गरिएकोले भत्काएको नगर प्रहरी प्रमुख…
Read More...