Browsing Category

Nepal Provinces News

उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शभाराम्भ गरेका छन् । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उनले मेला…
Read More...

रामजानकी विवाह महोत्सव: अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि,…
Read More...

कोशीको कानुनमन्त्री बने रेवतीरमण भण्डारी

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानसभा सदस्य एवं एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै…
Read More...

चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन

चितवन, –सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको चितवनको संयुक्त बैठकले जिल्लामा पनि जिल्लास्तरीय संयन्त्र बनाएका छन् । आलोपालो नेतृत्व गर्ने गरी दुई पार्टीले जिल्लास्तरीय संयन्त्र बनाएका हुन् । संयन्त्रमा कांग्रेसवाट…
Read More...

श्रीरामजानकी विवाहपञ्चमी महोत्सव सप्ताहव्यापी सुरु

काठमाडौँ । सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगरदर्शन’ विधि भएको हो । नगरदर्शनमा राम–लक्ष्मणको प्रतीकको रुपमा एक जोडी…
Read More...

बझाङको सुर्मा –४ मा कांग्रेसका पुजारा विजयी

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६५७ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७…
Read More...

मलको अभावले खेती गर्न समस्या, गहुँ छरेका छैनन् किसानले

भजनी– कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको घेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उनको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ…
Read More...

पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना म्याग्दीमा

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका…
Read More...