Browsing Category

Nepal

साउनको पहिलो सोमबारआज, पशुपतिमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा…
Read More...

एक वर्षमा सात सय ९२ प्रहरीले दिए राजीनामा

काठमाडौं । एक वर्षको अवधिमा सात सय ९२ प्रहरीले राजीनामा दिएका छन् । यो पछिल्लो तीन वर्षयताकै उच्च हो ।प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०–८१ मा राजीनामा बढेको छ ।२०७९–८० मा ६ सय ३३…
Read More...

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो’, : प्रधानमन्त्री केपी ओली

काठमाडौं । बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको आन्दोलनमा बिपी कोइरालाको असाधारण योगदान रहेको बताउनुभएको छ । आइतबार बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० समर्पण…
Read More...

त्रिशूलीमा वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली

काठमाडौं । चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित आएको १२…
Read More...

बागलुङको ढोरपाटन पुग्ने सडक भत्किंदा, पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) । यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने…
Read More...

उपल्लो डोल्पाको मोरिम्ला नाका ६ वर्षपछि खोल्ने तयारी

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो । नाका यही 'साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद…
Read More...

‘प्रचण्ड’ को अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण: महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, उनकै शब्दमा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अस्थिर प्रवृत्ति र चकचकका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण भएको बताएका छन्। जय नेपाल फाउन्डेसन…
Read More...

सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

काठमाडाैं । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ । कार्यालयले प्रकाशित गरेको…
Read More...