Browsing Category

Nepal

आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको छ ।चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । जसलाई व्यवस्थापन समूहले टुंगो…
Read More...

७५ अर्ब ९० करोड नगद सैनिक कल्याणकारी कोषमा मौज्दात

काठमाडौँ । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म रु ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको सेनाले जनाएको छ । सैनिक मुख्यालय…
Read More...

स्वाधीनताको हिसाबले देश कमजोर भयो, अनि कांग्रेस–एमाले एक ठाउँमा उभियौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा  ले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताएका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा आज लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै…
Read More...

 आर्थिक वर्ष ०८०/८१ मा सवारी दुर्घटनामा परेर ११५ जनाको मृत्यु

चितवन । चितवन जिल्लामा सडक दुर्घटना बढेको छ । सडक दुर्घटनाकै कारण मानवीय क्षतिको संख्या पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा भएका ४ सय ४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका छन्…
Read More...

न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिए

काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।उच्च अदालतले फुटपाथ बिस्तारको…
Read More...

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा…
Read More...

पाँच संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं : संघीय संसद्अन्तर्गत बिहीबार पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप–समितिको प्रारम्भिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले…
Read More...

कोदोको रक्सी ब्रान्डिङका लागि प्रतिवेदन तयार, न्यूनतम मूल्य प्रस्ताव

काठमाडौँ । रैथाने, स्थानीय तथा परम्परागत मदिरा उत्पादन र ब्राण्डिङ गर्न अध्ययन प्रतिवेदन तयार भएको छ । चालू आर्थिक वर्षको बजेटमा घरेलु मदिरा वैध गराए ब्राण्डिङ गर्ने विषय समेटिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीय…
Read More...

जापान पठाइदिने भन्दै ८० लाख ठग्ने मनुमाया पक्राउ

तनहुँ । वैदेशिक रोजगारीमा जापान पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास-१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मंगलबार पक्राउ परेकी हुन् । थापाले भीमाद…
Read More...