Browsing Category

Nepal

सर्जकहरूलाई सम्मान र पुरस्कारहरूको घोषणा

काठमाडौं -- रमा–कृष्ण सृजना प्रतिष्ठानले दुई वर्षका लागि विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले २०८० का लागि ‘कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान’ साहित्यकार तथा समालोचक प्रा.…
Read More...

आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षक महासंघ

काठमाडौं -- नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ ।गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर…
Read More...

धानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै

काठमाडौं -- थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै छ ।थाइल्यान्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गरेको…
Read More...

पत्रकार रजकलाई गोली नलागेको पुष्टि

काठमाडौं-- काठमाडौँको तीनकुनेमा राजावादीले गत चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि भएको छ ।प्रहरी स्रोतका अनुसार चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गोली नलागेको पाइएको हो…
Read More...

निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र…

काठमाडौं --राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले चैत १५ गते तीनकुनेमा निर्दोष नागरिकमाथि गोली…
Read More...

तीनकुनेमा मारिएका सविनको पशुपतिमा अन्तिम दाहसंस्कार

काठमाडौँ-- तीनकुनेमा शुक्रबार भएको राजावादीहरुको प्रदर्शनमा मारिएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उनको शवको पोष्टमार्टम गरेपछि पशुपति आर्यघाटमा परिवारले अन्तिम…
Read More...

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा

काठमाडौं -- पछिल्ला दिन काठमाडौंमा वायु प्रदूषण उच्च भएको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ ।काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो । बुधबार झन् वायु…
Read More...

सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पण

काठमाडौं --असमी तथा नेपाली भाषाका असम, तेजपुर निवासी साहित्यकार छत्रमान सुब्बाको समालोचकीय कृति ‘साहित्यमा उत्तर–चेतको खोजी’ सार्वजनिक गरिएको छ । सोमबार (चैत १८) काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न सर्जकले संयुक्त रूपमा उक्त कृति…
Read More...