Browsing Category

News

भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कवितासंग्रह  ‘द सेल्फिस सिटी’ लोकार्पण

काठमाडौं :  १०, वैशाख, नेपाल प्रज्ञा प्रतिष्ठान,  लामो समयदेखि शिक्षण सेवामा आबद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ। अंग्रेजी भाषाका कृतिहरु नेपाली साहित्य बजारमा कमै लोकार्पण हुने…
Read More...

…मेरी उनी र म सार्वजनिक’

१०,वैशाख, काठमाडौँ, युनिसेफमा लामो समय काम गरेका इन्जिनियर रामप्रसाद कोइरालाले लेख्नु भएको …मेरी उनी र म’ पुस्तक शनिवार लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको कार्यक्रममा नेपाल प्रज्ञा…
Read More...

निर्मला मुरारी खनाललाई दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान

काठमाडौं ९ वैशाख, २०७९ । नेपाल स्रष्टा समाजबाट बर्सेनि प्रदान गरिने दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान यस वर्षका लागि काठमाडौँ मुलपानीकी साहित्यकार तथा शैक्षिक अभियन्ता निर्मला मुरारी खनाललाई प्रदान गरिएको छ । निज…
Read More...

‘बाबा महिमा’ खण्डकाव्य विमोचित

कवि भिष्ममणि पाण्डेको खण्डकाव्य एक भव्य समारोहबीच विमोचन भएको कुरा शताब्दी साहित्यप्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलले बताउनु भयो। शताब्दी साहित्य प्रतिष्ठान,काठमाडौं र कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानको आयोजनामा उत्तरवाहिनी,कालिगण्डकी…
Read More...

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

  १० बैशाख, २०७९, साहित्यकार, समाजसेवी, पूर्वमन्त्री भद्राकुमारी घलेद्वारा लिखित १५१ वटा पुस्तक विभिन्न क्षेत्रमा पहिचान बनाउनुभएका १५१ जना महिलाहरूको हातबाट  लोकर्पण भएको छ । ९२ वर्षको उमेरमा यतिधेरै पुस्तक लोकार्पण हुनुबाटै…
Read More...

म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न

१० वैशाख, म्याङ्लुङ,  तेह्रथुमको म्याङ्लुङमा आयोजित वसन्त काव्य उत्सवमा दर्जन बढी कविहरूले कविता वाचन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि कवि विश्वविमोहन श्रेष्ठले यो कार्यक्रम गर्ने सोच निकै वर्ष अघिको भए पनि आज आएर सफल भएको…
Read More...