Browsing Category

Nepali

रम्बास कविता \प्रवास

प्रवास हे प्रिय ! अड़ि  न्न प्र वा स मा तन   मन   यो। दुःख्छ  कता  कता आफ्नो  जस्तो  हुन्न  यो। चाहिँदो      रहेछ       माया जहाँ   बसे   पनि   यो     काया। सम्बन्ध   पनि  त  कस्ता     कस्ता ! जीवन   नै   बेपार         …
Read More...

रम्बास कविता \प्रश्न

प्रश्न यो प्रश्न सुनेर चुपचाप बस्न सकेका अन्धो    भक्तहरु कान   खोलेर   सुन किन  छन्  बृद्ध  बबुरो आमा  र  बाबा  आश्रममा आमाको  पीडा बुझ्दैनौ  भने प्रसव   पीडा  सोधे हुन्छ बाबा  त  घरको  धुरी नसोध    वहाँलाई कर्तव्य  बारेमा…
Read More...

रम्बास कविता \स्वप्न

स्वप्न खै कु न हो स्वप्न? नि  दा ए र मध्य     रातमा देख्ने    हो    सपना ? या    बिउँझिए     देख्ने? यो    संसार   नै   स्वप्न   हो चिन्ताकुल   छु    कुन   चैं   हो? साँचो  सपनाको खोजीमा छु मायामय  नै  त छ जगत् सपनामा    छन्…
Read More...

रम्बास कविता \बिडम्बना

बिडम्बना """""""""""'''" त्यो गोठ शून्य  छ अशान्त छन् गाई  र  बाच्छा छैन  शुद्ध   चारो रासायनिक      सबै हुँदैछ          मरुकरण सारा    विस्तीर्ण    धरातल रोप्दैन    एक  बिरुवा  कोहि तैं छाड़ मैं छाड़ छ काट्ने भविष्य   अन्धकार छ…
Read More...

जुँगा’ निबन्ध: हृदयचन्द्रसिँह प्रधान

–हृदयचन्द्रसिँह प्रधान एक दिन एउटा कुरामा म साह्रै खुसी भइरहेको मौका छोपी डराइ–डराईकन मेरी स्वास्नीले भनी – तपाईंलाई जुँगा साहै्र सुहाउँदैन । कति लामो जुँगा बढाईराख्नु भएको ! खौरिदिनुभए पनि त हुन्छ । मानिसहरू नपत्याउलान् भन्ने डरले…
Read More...

गायक सुनिल गिरीको ‘जुम्ला’ सार्वजनिक

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त…
Read More...

कविता: कोइ साथी नायकलाई भन्छे / वीरेन्द्रकेसरी अर्याल

छुटिृने डर हुने नि देखिंदा उल्लफा पनि हुने नदेखिंदा । देखिने पनि नदेखिने पनी वन्दिये हुँदि ति खुस् हुनिन् अनी ।। खञ्जन् झैं अत्ति चञ्चल् अञ्चल् ऐल्हे नजर का छन् । अब मन्च मन्च झन् झन् अनङ्गको रङ्ग झल्कन्छ ।। तरुणोपन् जसो वन्मा फुलेको…
Read More...

कविताः इच्छा \ दुर्गा कुमारी भट्टराई

धेरै पछि आज मलाई खुल्न मन लाग्यो । मनका सबै दुख कष्ट भुल्न मन लाग्यो ।। बगैँचामा फुलेका ती थरी थरी फूल फूलसंगै मनको बह बोल्न मन लाग्यो ।। साथीभाई आफन्तको हिम्मत हौसलालाई आर्शिवाद सम्झि यात्रा थाल्न मन लाग्यो ।। नयनबाट वर्षेका यी…
Read More...

कविता: मेरो आकाशको क्षितिजमा / भवानी घिमिरे

बन्दी हुनु अरूबाट सार्थकताका लागि बन्दी हुनु र आफूबाट बन्दी हुनु दुई भिन्दाभिन्दै कोणबाट हेरेपछि नजरहरू सबै बन्द गरिदेऊ म कोलाहल कानले सुन्न सक्छु नजरबन्दमा पनि अन्तर्दृष्टिहरू खुलेकै हुन्छन् चिन्तनहरू सब तिखारिन्छन्— नजरबन्दमा…
Read More...

कविता : नेपाल / धरणीधर कोइराला

नेपाल तिम्रो मुहंडा हंसीलो देखेर मर्छ कि यसै म मर्छु चिन्ता यही चित्त सताउँदो छ आशा निराशातिर धाउँदो छ । आमा भनी ढक्क फुलाइ छाती सारा अरू देश नलागि जाती सम्झेर घाएँ निज देश जाति पाएँ पुरस्कार अनेक भाँति । सम्झेर धाएँ निज देश…
Read More...