Browsing Category

Poetry

कविता:पागल / लक्ष्मीप्रसाद देवकोटा

जरुर साथी म पागल! यस्तै छ मेरो हाल! म शब्दलाई देख्दछु! दृश्यलाई सुन्दछु! बास्नालाई स्वाद लिन्छु! आकाशभन्दा पातला कुरालाई छुन्छु! ती कुरा, जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन! म देख्दछु ढुङ्गालाई पूल! जब,…
Read More...