Browsing Category

Poetry

कविता: मेरा सपना छन्

म भित्र फूलझै फक्रिरहेका सपना छन् म तिमीलाई दिन सकूँ हरेक हरियालीबाट सरसता टिपी तिमीलाई सुम्पन सकूँ कि मेरो निम्ति एउटा गीत बनोस् तिम्रा कोमलताहरूले, रसिला पातहरू बनून् प्रत्येक बुटामा – म तिनलाई छर्न सकूँ तिमी पानी पनि त हौ कहिले…
Read More...

कविता: लालबहादुरको क्रान्ति

कमरेड लाल सलाम ! म लालबहादुर दमाईँ । चिन्नुभयो ? म त गाउँको त्यही दमाईँ जो गरिबीकै गह्रुँगा पाउ सिलाइ मेसिनको पयरमा राखेर सिउँदै थिएँ बाहुन र बिष्टका भोटाटोपी बिष्टिनीका चोला, बुलाउज मेरी दमिनी पनि तग्दै थिई तिनै सुत्ने…
Read More...