Browsing Category

Poetry

कविता: कोइ साथी नायकलाई भन्छे / वीरेन्द्रकेसरी अर्याल

छुटिृने डर हुने नि देखिंदा उल्लफा पनि हुने नदेखिंदा । देखिने पनि नदेखिने पनी वन्दिये हुँदि ति खुस् हुनिन् अनी ।। खञ्जन् झैं अत्ति चञ्चल् अञ्चल् ऐल्हे नजर का छन् । अब मन्च मन्च झन् झन् अनङ्गको रङ्ग झल्कन्छ ।। तरुणोपन् जसो वन्मा फुलेको…
Read More...

कविताः इच्छा \ दुर्गा कुमारी भट्टराई

धेरै पछि आज मलाई खुल्न मन लाग्यो । मनका सबै दुख कष्ट भुल्न मन लाग्यो ।। बगैँचामा फुलेका ती थरी थरी फूल फूलसंगै मनको बह बोल्न मन लाग्यो ।। साथीभाई आफन्तको हिम्मत हौसलालाई आर्शिवाद सम्झि यात्रा थाल्न मन लाग्यो ।। नयनबाट वर्षेका यी…
Read More...

कविता: मेरो आकाशको क्षितिजमा / भवानी घिमिरे

बन्दी हुनु अरूबाट सार्थकताका लागि बन्दी हुनु र आफूबाट बन्दी हुनु दुई भिन्दाभिन्दै कोणबाट हेरेपछि नजरहरू सबै बन्द गरिदेऊ म कोलाहल कानले सुन्न सक्छु नजरबन्दमा पनि अन्तर्दृष्टिहरू खुलेकै हुन्छन् चिन्तनहरू सब तिखारिन्छन्— नजरबन्दमा…
Read More...

कविता : नेपाल / धरणीधर कोइराला

नेपाल तिम्रो मुहंडा हंसीलो देखेर मर्छ कि यसै म मर्छु चिन्ता यही चित्त सताउँदो छ आशा निराशातिर धाउँदो छ । आमा भनी ढक्क फुलाइ छाती सारा अरू देश नलागि जाती सम्झेर घाएँ निज देश जाति पाएँ पुरस्कार अनेक भाँति । सम्झेर धाएँ निज देश…
Read More...

कविता: दुर्दिनको यौटा दृश्य / दुर्गालाल श्रेष्ठ

रात गयो, बिहान आउला, के–केन गरूँ झैँ कत्रो आस । तर खै?... न मिर्मिर, न चिर्बिर न गतिमा गति छ न जीवनमै जीवन; विरक्तिको बर्कोभित्र, चिहानी सन्नझैँ चुपचाप छ वातावरण । घरी–घरी भित्र असह्रय शूलको चस्को दिँदै मृत्युको हातझैँ रिङ्दै छ…
Read More...

कविता: आदि / तोया गुरुङ

अँध्यारोमा वेदाङ्कनि उदाई दियोको सलेदो छोटो- तेलको किमत महँगो छ । मैनवत्तीको शिखा पग्लन्छ निरन्तर मुद्राको मोल कति नै र मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ न मस्र्याङ्दी न कालीगण्डकी…
Read More...