Browsing Category

Poetry

कविता-जीवन: एक दृष्टि

घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ र पनि नटाली धर छैन नगुडी चक्कालाई सुख छैन ! गुड्दा गुड्दै जब असंख्य…
Read More...