Browsing Category

Poetry

रम्बास कविताःआमा

आमा ए आमा सक्दिनँ चु का उँ न तिम्रो त्यो भार कोखमा पालेर अनेकौं   कष्ट  सह्यौ दुधको   धारा  पिलाई काखको न्यानोपन दियौ शैशव कालको रक्षा  गर्यौ। यो  धरामाथी   टेकाएर ममत्वको स्पर्श दियौ कष्टसाथ स्याहार्दै अमृतको धारा पिलाउँदछौ…
Read More...

रम्बास कविताःमान्छे

मान्छे म मान्छे खोज्दै छु तर    तिमी बन्यौ  शासक खोज्दै   थिएँ राम पाएँ    मात्र   रावण कतै   किन मान्छे  हुन्नन् खोज्ने  बाटो  बन्द भो अब मान्छे मान्छे  भएन,  के हुन्छ? राजा बन्यो, शासक बन्यो बुद्ध बन्यो, बिम्ब बन्यो ऊ मान्छे…
Read More...

रम्बास कविता:चेतावनी

चेतावनी भो दिन्न चिथोर्न नङ्ग्याउन मेरो  अस्मिता बीच    सडकमा सेतो   कोटले  छोपी मनको   कालो   अँध्यारो सुकिलो   हुने  दावा तेरो पहिरन   हुन्न  परिचय पवित्र   कर्म  हुनुपर्छ मुखौटो भित्र लुक तँ आवरण खोल्ने छु प्रकृत स्वरूप…
Read More...

रम्बास् कविता:अनागत

अनागत यो घाम किन हो आउँद छ सधैँ   लुकेर मन   बगैंचामा अनि  छोडेर जान्छ रात  भरिको    वेदना सहेर    बस्दै     चुपचाप पर्खिन्छु अर्को घाम जन्मिन ओडार भित्रको यन्त्रणा सकिन्छ एकदिन त पखालेर कालिमा हातेमालो गर्दै नदीको पारी घाम…
Read More...

रम्बास् कविता:दर्पण

दर्पण म तिम्रो दर्पण तिमी हेर्छौ मेरो अगि छौ राख्छु प्रतिबिम्ब, तथापि तड्पन्छौ त! के पुगेन! के पुगेन! किन यति आक्रोशित! सदा निराश, क्रुद्ध खडा सोधेँ, उभिएको भाइलाई! भने -"तिमी बैगुनी!कस्तो!" सोधेँ- फेरि "किन भाइ!" फरफर छन् ओठ!…
Read More...

रम्बास् कविता:नदी

नदी ए नदी प्रवाह अ वि र ल कहिले शान्त कहिले उन्माद निरन्तर ओरालो मेरो जस्तै छ जीवन पथपथ हिँड्न संघर्ष मौसम अनुसारको यात्रा कहिले पहिरोले छेक्ने कहिले बाँधले बाँध्ने तर पनि बग्नु छ गन्तव्य खोजेर सहज छैन कठिन छ जीवन…
Read More...

रम्बास् कविता:आवाज

आवाज म सुन्छु आवा ज ठ्वाकठ्वाक मेरो    ढोकामा। पूर्वाभाष     थियो अशुभ       भविष्यक‍ो। देब्रे   आँखो    फुर्फुरायो ठाउँ    छाड्यो   हंसले  मेरो विनाशको ठकठक ध्वनि भयविह्वल रात्रि कट्छ। थाहा छ मलाई साथी ढोका फोरी पस्छ ऊ बलवान्…
Read More...

रम्बास् कविता :इलामे

इलामे म फूल होइन मखमली जुही चमेली बेली सयपत्री मालाभरी उनिने मन्दिरमा  चडाइने मृत देहमाथि  सजिने। सदैव मुक्त, स्वतन्त्र हुँ म हो, अवहेलित सबैको तापनि फुलि रहन्छु सदा हाँसि रहन्छु इलामे    भएर न च डा इ ने न त चुड्ने नि र्भी…
Read More...

कविता: देउता बिक्रीमा

"देउता बिक्रीमा" दशकौं अघि चित्र, मूर्ति  हेरेर कविता बनाइन्थ्यो अहिले कविता हेरेर मूर्ती बनाउन थालेको छु एकदिन मूर्तिले चिच्याउँदै भन्यो रोषी ? मेरो मूर्तिलाई दर्जनौं कवितामा ढालिस भो ! अब कविताबाट मलाई मूर्तिमा नै फर्काइ दे ।…
Read More...

रम्बास कविता:छलकार

               "छलकार"                 @@@                     यो                    मुटु                 खाँदैछौ                कुटु  कुटु!              मेरो    सामुन्ने           साकाहारी बन्छौ।          मन  बिनाको…
Read More...