Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौँ । टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा…
Read More...

रोनाल्डोको गोलमा अल नासरको पाँचाैं जीत

रियाद । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी प्रो लिगमा अल खलिजलाई हराउँदै अल नासरले सबै प्रतियोगितामा लगातार पाँचौँ जीत हासिल गरेको छ । शनिबार भएको खेलमा अल नासर २–० गोलले विजयी बनेको हो । खेलको २६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै…
Read More...

नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सँग पछिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिँदै नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । नेपालले मुलपानी क्रिकेट मैदानमा शुक्रबार आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया…
Read More...

क्यानको अनुरोध– नेपाल र युएईबिचको खेल घरमै बसेर हेर्नु

काठमाडौं । आइसिसी टि–२० विश्वकप एसिया छनौट अन्र्तगत नेपाल र युएईबिचको सेमिफाइनल खेल सकभर घरमै टेलिभिजनमा हेर्न नेपाल क्रिकेट संघ क्यानले अनुरोध गरेको छ । आज ओमानसंग ५ रनले हारेर समूह ए को उपविजेता बनेपछि नेपालको सेमिफाइनल खेल समूह बीको…
Read More...

तेस्रो डिभिजन क्लबसँग हारेपछि बायर्न बाहिरियो

काठमाडौँ । बायर्न म्युनिख तेस्रो डिभिजन क्लब सारब्रुकेनसँग पराजित भएपछि यस बर्षको डिएफबी पोकल प्रतियोगिताबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिख सारब्रुकेनसँग २-१ गोल अन्तरले पराजित भएको हो । सारब्रुकेनको जितमा खेलको ९६औं…
Read More...

टी—२० विश्वकप छनोटको आज हुने खेलमा नेपालले ओमानविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं । टी—२० विश्वकप छनोटको आज हुने खेलमा नेपालले ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले बलिङ गर्ने निर्णय गरेको हो । खेल अहिले बिहान ९ बजे सुरु हुँदै छ । अजको समूहगत चरणको अन्तिम खेल खेल हो । तर यस अघि नै…
Read More...

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

काठमाडौं : नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ। अस्पतालका प्रमुख कार्यकारी…
Read More...