Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

समूह चरणबाटै बाहिरिएका नेपाल र युएई ए’को प्रतिस्पर्धा आज

काठमाडौँ । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज युएई ए विरुद्ध खेल्दैछ । नेपालले अन्तिम खेल आज र युएई ए’सँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा नेपाली समय अनुसार बिहान १०ः१५ बजेबाट सुरु हुनेछ । समूह बी…
Read More...

राष्ट्रिय भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ

काठमाडौं :  नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ। संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल…
Read More...

हरिहजुरको बर्खास्तीपछि मानबहादुर बने भलिबल टोलीको कप्तान

काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । सन् २०१५…
Read More...

बंगलादेश ‘ए’ इमर्जिङ टिम्स एशिया कपको शीर्ष स्थानमा

कोलम्बो : ओमानलाई ८ विकेटलाई हराउँदै बंगलादेश ‘ए’ श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपको शीर्ष स्थानमा उक्लिएको छ। जितका लागि ओमानले दिएको १२७ रनको लक्ष्य बंगलादेश ‘ए’ले १६.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो। बंगलादेशको…
Read More...

मेस्सीलाई जितेर रोनाल्डोले बनाए नयाँ विश्व कीर्तिमान

न्युयोर्क । लियोनेल मेस्सीलाई उछिन्दै क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् । योसँगै उनले नयाँ विश्व कीर्तिमान बनाउन पनि सफल भएका छन् । फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष…
Read More...

आइसीसीले गर्यो महिला र पुरुष इभेन्टमा समान पुरस्कार दिने निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को बार्षिक साधारण सभाले आईसीसीका महिला र पुरुष इभेन्टको लागि महत्वपूर्ण फैसला गरेको छ । आईसीसीले महिला क्रिकेटलाई नयाँ गति दिनका लागि अब पुरुष इभेन्टमा राखिएको पुरस्कार राशी सहर नै समान पुरस्कार…
Read More...

नवीन अर्यालको ’नेपाली खेलकुदको वृत्तान्त’ बजार

काठमाडौँ । पत्रकार तथा लेखक नवीन अर्यालको नेपाली खेलकुद इतिहासमाथि लेखिएको पुस्तक ’नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भएको छ । दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय अर्यालले पुस्तकमा खेल इतिहासका रोचक प्रसङ्ग र सन्दर्भ उजागर गरेका छन् ।…
Read More...

आईसीसी विश्वकप छनोटको उपाधि श्रीलंकाले जित्यो

काठमाडौं : आईसीसी विश्वकप ग्लोबल छनोटको उपाधि श्रीलंकाले जितेको छ। आइतबार भएको फाइनलमा नेदरल्यान्ड्स १२८ रनले पराजित भयो। महेश थिक्सानाको चार विकेटमा कमजोर लक्ष्य दिए पनि श्रीलंकाले उपाधि जितेको हो। जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा…
Read More...