Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

सन्दीपा र शिशिरले जिते अष्ट्रेलियामा कांस्य पदक

काठमाडौं । सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जीटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र…
Read More...

गन घले र सुचित्रा गुरुङ सम्मानित

मानसिंह डोजोले १५ औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । रेगन घले र सुचित्रा गुरुङ सम्मानित भएका हुन् । दक्षिण कोरियाको बुसानमा जुलाइ १ देखि २ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १०–११…
Read More...

सुनिललाई ‘सर्वोत्कृष्ट’ सहित दुई विधाको उपाधि

काठमाण्डौं । च्याम्पियन भारतीय टोलीका कप्तान सुनिल क्षेत्री १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘सर्वोत्कृष्ट’ खेलाडी घोषित भएका छन् । भारतलाई नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाएका सुनिल…
Read More...

सन्दीपको अन्तर्राष्ट्रिय बलिङ्ग वरीयतामा पाँच स्थान सुधार

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय बलिङ्ग वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको वरीयतामा सन्दीप पाँच स्थान सुधार गर्दै २४ औं…
Read More...

४० करोड पुरस्कार राशि भएको पब्जी प्रतियोगिता खेल्दै नेपाली टिम डीआरएस

काठमाडौं । करिब ४० करोड नेपाली रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा नेपाली टिम ‘डीआरएस गेमिङ’ पनि खेल्ने भएकाे छ । हालै भएको अलस्टार्स स्टेज दक्षिण एसिया स्तरको भोटिङमा सबैभन्दा धेरै…
Read More...

नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग २ विकेटले पराजित भएकाे छ । योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेकाे छ ।…
Read More...

फिफा विश्वकप छनौटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ छनौटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आईतबार नेपाली टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले ३० सदस्यीय नेपालको प्रारम्भिक टोली घोषणा गरेका…
Read More...

श्रीलंका विश्वकपमा छनौट

काठमाण्डौं । श्रीलंका आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२३ मा छनौट भएको छ । बुलाबायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आईतबार भएको सुपर सिक्स अन्तर्गतको खेलमा घरेलु टोली जिम्बाब्बेलाई ९ विकेटले पराजित गर्दै श्रीलंकाले विश्वकपमा स्थान पक्का…
Read More...

सुपर सिक्समा नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका विश्वकप नजिक

काठमाण्डौं । आईसीसी पुरुष एकदिवसीय विश्वकप छनौट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा श्रीलंका विजयी भएको छ । जिम्बाब्बेस्थित बुलाबायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमामा शुक्रबार भएको सुपर सिक्स अन्तर्गत आफ्नो पहिलो खेलमा श्रीलंकाले…
Read More...

स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न

काठमाण्डौं । प्रदेश खेलकुद विकास परिषद् समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक…
Read More...