Browsing Category

Tourism

Tourism, Nepal Tourism, Everest , Himalaya, Pokhara, Pashupatinath

राइनासकोटको पर्यटन: इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

गण्डकी । नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु,…
Read More...

विश्वको साताैँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै

गलेश्वर (म्याग्दी) । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको साताैँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको…
Read More...

इलाम भित्रिने पर्यटकको संख्यामा वृद्धि

फिक्कल (इलाम) ।  इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ…
Read More...

सगरमाथा राष्ट्रिय निकुञ्जको बढ्यो राजस्व

सल्लेरी (सोलुखुम्बु) । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि…
Read More...

सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प

ढोरपाटन (बागलुङ) – पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ। प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै…
Read More...

कालिञ्चोकमा यो वर्षको दोस्रो हिमपात

दोलखा÷कालिञ्चोकमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । बुधवार राति झन्डै तीन घण्टा हिमपात भएको स्थानीयले बताएका छन् । बुधवार राति ८ बजेबाट १० बजेसम्म लगातार हिमपात भएको थि यो । रातभरिको हिमपात पछि बिहीबार (आज) कालिञ्चोक टाँपु तथा कुरीको…
Read More...

काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा

काठमाडाैं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६  नयाँ बस सञ्चालनमा ल्याई…
Read More...

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

गण्डकी । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९…
Read More...