Browsing Category

Tourism

Tourism, Nepal Tourism, Everest , Himalaya, Pokhara, Pashupatinath

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

लमजुङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा  बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर  पदमार्ग…
Read More...

त्रिशूली नदीमाथि जिपलाइन

धादिङ : पृथ्वी राजमार्गस्थित चुमखोलादेखि पारि गोरखा जिल्लाको बुट्टार गाउँसम्म पुग्ने गरी ५५८ मिटर लामो जिपलाइनको सञ्चालनमा छ। ​ जिपलाइनको करिब ४० सेकेण्डको यात्रामा अधिकांश भाग त्रिशूली नदीमाथि पर्छ। जमिनको सतहबाट १८ मिटर अग्लो टावर बनाई…
Read More...

होटल सङ्घबाट बङ्गलादेशमा पर्यटन प्रवर्द्धन गर्दै समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ / होटल सङ्घ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बङ्गलादेशस्थित नेपाली राजदुतावासको सहयोगमा जुन २१, २०२३ बुधबारका दिन ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवद्र्धन तथा बीटुबी कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा बङ्गलादेशका…
Read More...

गर्मी बढेपछि महभिर झरनामा पर्यटकको घुइँचो

भोजपुर । देशभर तापक्रम बढेसँगै जनजिवन प्रभावित बनेको छ । तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभिर झरनामा पर्यटकको घुइँचो लागेको छ । उनीहरु गर्मी छल्न यहाँ आउने ग रेका छन् । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन…
Read More...

विदेशी पर्यटकले नेपालमा ५२ अर्ब खर्चगर्दा नेपालीले विदेश घुम्दा १ खर्ब २ अर्ब खर्चे

काठमाडौँ । नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा विदेश घुम्दा नेपालीले गर्ने खर्च दोब्बर बढी देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा घुम्न आउने पर्यटकहरूले गर्ने खर्चभन्दा दोब्बर विदेश जाने नेपालीहरूले खर्च गरेका हुन् ।…
Read More...

पाँच महिनामा चार लाख ७० हजार पर्यटक लुम्बिनी भित्रिए

रुपन्देही । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।…
Read More...

मौरिस हर्गोज ट्रेल’पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।  नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ मा पदमार्ग, झोलुङ्गे पुल,…
Read More...

सेनाको हिमाल सरसफाइ अभियान: अन्नपूर्णबाट तीन हजार किलो फोहर सङ्कलन

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल…
Read More...

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

काठमाडौंः वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका…
Read More...

प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई

काठमाडौँ । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही…
Read More...