Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

साम्बाको उपचारका लागि कांग्रेसद्वारा पाँच लाख सहयोग घोषणा

Editorial Team by Editorial Team
February 24, 2026
in Nepal, News, Sports
0
साम्बाको उपचारका लागि कांग्रेसद्वारा पाँच लाख सहयोग घोषणा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपसभापति विश्वप्रकाश शर्माले एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ लाई फोनमार्फत खेलाडीको उपचार कोषमा कांग्रेसको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएका हुन् ।
शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
सोमबार साम्बाले आफ्ना समर्थकहरूसँग आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्।नेपाली कांग्रेसको यो पहलले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तानलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने विश्वास गरिएको छ।

Advertisement Banner
Previous Post

अमेरिकामा नेपालीद्वारा पत्नी–छोरीको हत्या,गोली लागेर छत्रबहादुरको पनि मृत्यु 

Next Post

चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

Editorial Team

Editorial Team

Next Post
चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

Recommended

India captain Suryakumar regains form in big win against New Zealand

India captain Suryakumar regains form in big win against New Zealand

2 months ago
Boat with over 350 passengers sinks in Philippines, 100 missing

Boat with over 350 passengers sinks in Philippines, 100 missing

2 months ago

Don't Miss

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

April 7, 2026
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

April 7, 2026
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

April 7, 2026
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.