Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै, गगन-विश्वप्रकाशले सम्बोधन गर्ने

Editorial Team by Editorial Team
February 27, 2026
in Nepal, News
0
कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै, गगन-विश्वप्रकाशले सम्बोधन गर्ने
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पोखरा –नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज तीन जिल्लामा चुनावी आमसभाको आयोजना गरेको छ ।
पार्टीका अनुसार अहिले बिहान ११ बजे रूपन्देहीको बुटवल, दिउँसो १ बजे बागलुङ बजार र दिउँसो ३ बजे कास्की पोखराको अमरसिंहचौरमा चुनावी सभाको आयोजना गरिएको हो ।
तीन वटै आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन् ।पोखराको अमरसिंहचौरमा हुने आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी गराएका छन् । आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार,नीति,कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताए।

Advertisement Banner
Previous Post

पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

Next Post

रास्वपा नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

Editorial Team

Editorial Team

Next Post
रास्वपा नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

रास्वपा नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

Recommended

Ambassador of India to Nepal Mr. Naveen Srivastava presented his credentials to the Rt. Hon. President of Nepal Ms. Bidya Devi Bhandari

Ambassador of India to Nepal Mr. Naveen Srivastava presented his credentials to the Rt. Hon. President of Nepal Ms. Bidya Devi Bhandari

4 years ago
Bangladesh Tribunal Sentences Sheikh Hasina to Death for Crimes Against Humanity

Bangladesh Tribunal Sentences Sheikh Hasina to Death for Crimes Against Humanity

5 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.