Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Bagmati Province

नेपाल प्रतिलिपि अधिकार”एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न

Editorial Team by Editorial Team
July 3, 2022
in Bagmati Province, Feature
0
नेपाल प्रतिलिपि अधिकार”एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१६ अषाढ. काठमाडौँ नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले गीत सङ्गीत क्षेत्रका सङ्घ-संस्था तथा सरोकारवाला व्यक्तिहरूसँगको “एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ। नेपाल स्रष्टा समाजको सहकार्यमा भएको उक्त कार्यक्रममा दुई कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। पहिलो कार्यपत्र नेपाल स्रष्टा समाजका वर्तमान अध्यक्ष विधान आचार्यले ‘प्रतिलिपि अधिकार सर्जकका दृष्टिबाट नियाल्दा’ शीर्षकमा प्रस्तुत गरेका थिए भने अर्को कार्यपत्र ‘प्रतिलिपि अधिकार व्यवस्था र अवस्था तथा सुधारका आवश्यकताहरू’ शीर्षकमा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका पूर्व सहसचिव विसुकुमार केसीद्वारा प्रस्तुत भएको थियो। दुवैका कार्यपत्रहरूमाथि प्रतीक ढकाल र अशेष मल्लले टिप्पणी गरेका थिए।

उक्त टिप्पणीपछि त्यहाँ उपस्थित गीतसङ्गीत तथा साहित्यसँग सरोकार व्यक्तित्वहरू बद्री पँगेनी, महेश आचार्य, सुनील लामिछाने, प्रेम थापा, त्रिभुवनचन्द्र वाग्ले, किशोर पहाडी, वसन्त सापकोटा, भुवन सिवाकोटी, रामप्रसाद रिमालले प्रतिलिपि अधिकारसम्बन्धि विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए जसको जवाफ कार्यपत्र प्रस्तोता विसुकुमार केसीले दिएका थिए ।

छलफल हुँदा राष्ट्रिय गान बजाइंदा त्यसको रोयल्टी सर्जकहरूले पाउने कि नपाउने भन्ने प्रश्न पनि गीतकार सङ्घका सचिवले उठाएका थिए भने  किशोर पहाडीले उक्त भेलामा प्रकाशन संस्थाका मालिकहरू उपस्थित नभएकोमा दुखेसो प्रकट गरे।

“एक दिवसीय अन्तरक्रिया कार्यक्रम”को उद्घाटन प्रमुख अतिथि तुलसी दिवसबाट गरिएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार विष्णुकुमारी भट्टराईबाट भएको   थियो।

स्रष्टाद्वय श्रीओम श्रेष्ठ रोदन र पवन आलोकद्वारा  मन्तव्य प्रस्तुत गरिएको थियो।

 

 

 

Advertisement Banner
Previous Post

धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’ सार्वजनिक

Next Post

Bangladesh Govt. bans purchase of vehicles as part of austerity measure

Editorial Team

Editorial Team

Next Post
Bangladesh Govt. bans purchase of vehicles as part of austerity measure

Bangladesh Govt. bans purchase of vehicles as part of austerity measure

Recommended

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

Nepali Congress central working committee is scheduled for coming Friday

4 months ago
Nepal: National Assembly meeting being held today

Nepal: Swearing-in of newly elected MPs likely on March 26

3 weeks ago

Don't Miss

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

April 9, 2026
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.