Trending Now

Browsing Category

Bagmati Province

चितवनको होस्टेलमा बालिका मृत्युको घटना छानबिन गर्न परिवारको माग

काठमाडौँ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन…
Read More...

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला पुनः निर्माणका लागि टेण्डर

काठमाडौं । अलपत्र परेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पुनः सुरु हुने भएको छ । भरतपुर महानगरपालिकाले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा रहेको सो क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।…
Read More...

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता…
Read More...

बागमतीमा सत्ता गठबन्धनका चार उम्मेदवार निर्वाचित

हेटौंडा, माघ। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् । राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग…
Read More...

चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन । पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक…
Read More...

वर्षमा एक पटक आज अर्थात् बडादशैंकाे महानवमीका दिनमात्र खोलिने तलेजु भवानीको मन्दिर आज खुला

काठमाडौं । काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएकाे छ । तलेजु भवानीको मन्दिर वर्षमा एक पटक आज अर्थात् बडादशैंकाे महानवमीका दिनमात्र खोलिन्छ । बडादशैंकाे नवमीका दिन मात्र खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि…
Read More...

महानवमीका अवसरमा हनुमानढोकामा बली पूजा

काठमाडौँ । महानवमीका अवसरमा हनुमानढोकामा बली पूजा गरिएको छ हनुमानढोकामा बिहान कुभिण्डो तथा बोका बलिदिइएको छ । आज दशैँघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना…
Read More...

एमाले वाग्मती प्रदेश अधिवेशन: अध्यक्षमा कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालकाे मनाेनयन दर्ता

काठमाडौं । नेकपा एमालेको वाग्मती प्रदेश अध्यक्षको लागि केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले मनोनयन दर्ता गर्नुभएको छ । काठमाडौंमा जारी अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको ढुङ्गेलले बताउनुभयो । सहमतिको…
Read More...