Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
May 12, 2022
in Book Releases, Literary Festival & Event, Literature
0
पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२७ वैशाख न्युयोर्क, अमेरिका, कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको संस्मरणात्मक पुस्तक कोरोना कथा’ न्युयोर्कस्थित क्वीन्समा धर्मा हाउसमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।

अमेरिकाको न्युयोर्क  निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’  संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णु प्रसाद गौतम, धर्म गुरु लोपेन गुर्मे छोड्रक लगायतको उपस्थीतिमा लोकार्पण गरिएको हो ।

कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिकाले कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement Banner
Previous Post

‘हल्कारा’ बाफ्टाको छनोटमा

Next Post

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

Recommended

UAE & World Economic Forum agree to host annual meetings of GFCs in Dubai, boosting their strategic knowledge partnership

UAE & World Economic Forum agree to host annual meetings of GFCs in Dubai, boosting their strategic knowledge partnership

3 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Bangladesh: World Bank Supports Food Security and Higher Incomes of Farmers Vulnerable to Climate Change

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.