करेन्ट लागेर मृत्यु       

अछाम, १७ कात्तिक

साँफेबगर नगरपालिका-७ रिडिकोट बस्ने २३ वर्षीय तपेन्द्र साउदको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।  सोही नगरपालिका-७ छिपेखोलास्थित रुप बहादुर बोहराको घरको छतमा प्लास्टर गर्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.