Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

दीपाको कवितासङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
May 15, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
दीपाको कवितासङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’सार्वजनिक
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ जेठ, कवि दीपा राई पुनको चौथो कवितासङ्ग्रह सार्वजनिक भएको । शनिबार मण्डला थिएटरमा एक कार्यक्रम गरी ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’कवितासंग्रह सार्वजनिक गरिएको हो  ।

कवितासंग्रहको लोकार्पण कवि तुलसी दिवस, कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले गरेका थिए ।उक्त कवितासङ्ग्रह केही दिनमै पुस्तकपसलहरूमा सर्वसुलभ पाइनेछ । कविता संग्रह ‘वी रिड’ले प्रकाशन गरेका हुन् ।

कार्यक्रममा कवि तुलसी दिवसले कवि पुनको कविता संग्रह एकदमै मन परेको बताए । उने भने, उनका बान्की परेका कविता पढ्दा ईष्र्या महसुस भएको छ,। मलाई यो सङ्ग्रह मन परेको छ, अरूलाई मन नपर्ने त कुरै हुँदैन ।’

यस्तै विडका तर्फका सुनिति अमात्यले संग्रह नेपाली वाङ्मयमा यो कविताकृति रूचिपूर्वक पढिने बताइन् । उनले भनिन्,‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू त्यसैको उदाहरण हो । सम्भवत यो काव्य नेपाली वाङ्मयमा रूचिपूर्वक पढिनेछ ।’

कवि दीपा राई पुनको यसअघि ‘ऊ तिम्रो सपनाको म २०६८, ‘स्पन्दनका रागहरू २०७०’ र ‘छुटेको बागदाता २०७२ गरी हालसम्म कविता सङ्ग्रह प्रकाशित छन । भने फुटकर रूपमा सैयौं कविताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका, विद्युतीय सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित छन ।

कवि सँगै गीतकारका रूपमा समेत उनी चर्चित छिन् । उनको गीति एल्बम ‘प्रतिरूप’ समेत प्रकाशित छ । हाल अमेरिकाको बोस्टनमा बस्दै आएकी उनी नेपाल आएको हरेक पल्ट कला, साहित्य र संगितका क्षेत्रमा नयाँ कुरा पस्किँदै आएकी छिन् ।

Advertisement Banner
Previous Post

The value of Spain’s entrepreneurial ecosystem increases twentyfold over the last decade, reaching €83 billion this year

Next Post

नइ पुरस्कार आठ जनालाई

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नइ पुरस्कार आठ जनालाई

नइ पुरस्कार आठ जनालाई

Recommended

डिभिजन वन कार्यालयद्वारा वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

डिभिजन वन कार्यालयद्वारा वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

7 months ago
National Rifle Association of India and PHDCCI Organised “NRAI-PHDCCI Shooting Tournament 2022” in New Delhi

National Rifle Association of India and PHDCCI Organised “NRAI-PHDCCI Shooting Tournament 2022” in New Delhi

4 years ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.