काठमाडौँ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हित र चासोका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री लिङ्देनले बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै बेलायतले सङ्कट र प्रकोपको समयमा नेपाललाई महत्वपूर्ण सहयोग गरेको स्मरण गरे ।
Trending Now
- ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ जेठ १९ मा हुँदै
- डीपी ढकालको ‘समाजवादी क्रान्तिको दुई चरण’ पुस्तक सार्वजनिक
- विराट वाङमय उत्सव हुँदै
- काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने
- रातो मच्छिन्द्रनाथकाे रथारोहण
- आज अक्षय तृतीया:धार्मिक-साँस्कृतिक परम्परा
- रविलाई संसद्मा बोल्न दिने कांग्रेसको निर्णय
- कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ
- प्रहरीले बुझ्यो सूर्यदर्शन सहकारीको प्रतिवेदन, रवि लामिछानेले एक करोड लगेको निष्कर्ष !
- सङ्घीय संसद्अन्तर्गत बजेट अधिवेशन आजदेखि
Comments are closed.