Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

“महाकवि देवकोटा पुरस्कार २०७८”

Editorial Team by Editorial Team
June 23, 2022
in Awards, Literature, Nepal
0
“महाकवि देवकोटा पुरस्कार २०७८”
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

“महाकवि देवकोटा पुरस्कार २०७८” पाँच स्रस्टालाई
काठमाडौँ– नेपाल सरकार, संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच जना साहित्यकारलाई “महाकवी देवकोटा पुरस्कार २०७८” द्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
उक्त मन्त्रालयले संस्कृति प्रवर्दन कार्यक्रम अन्तर्गत नेपाली साहित्य विधाका पाँच जना उत्कृष्ट स्रस्टाहरु छनौट गरेको हो ।
“महाकवि देवकोटा पुरस्कार २०७८” को गद्याख्यान एवं नाटक विधाबाट कैलालीका डा. पुष्करराज भट्ट, कविता एवं काव्य विधाबाट काठमाडौँका डा.बेन्जु शर्मा, निबन्ध एवम् समालोचना विधाबाट तनहुका श्री रामकुमार श्रेष्ठ (राम बिनय), बालसाहित्य र लोकसाहित्य विधाबाट काठमाडौँका बिजय चालिसे साथै भाषासाहित्य विधाबाट डडेलधुराका श्री आर. डी. प्रभास चटौत छनौटमा परेका हुन् ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारि गरि उक्त पुरस्कार दिने निर्णय गरेको जानकारी गराएको हो ।

Advertisement Banner
Previous Post

यौन दुर्व्यवहार आरोपमा पूर्वउपप्रधानपञ्च पक्राउ

Next Post

हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित

Editorial Team

Editorial Team

Next Post
हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित

हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित

Recommended

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसहित बालेनको सन्देश

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसहित बालेनको सन्देश

1 month ago
Demand to start flight service between Bhubaneswar and Kathmandu

Demand to start flight service between Bhubaneswar and Kathmandu

4 years ago

Don't Miss

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
छानबिनका लागि म तयार छु: प्रचण्ड

छानबिनका लागि म तयार छु: प्रचण्ड

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.