एमालेका बलराम अधिकारी कपिलवस्तु १ मा निर्वाचित

कपिलवस्तु, मंसिर १२  ।

कपिलवस्तु –१ मा सत्ता गठबन्धनका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै नेकपा (एमाले) का बलराम अधिकारी निर्वािचतहुनुभएको छ ।

अधिकारीले सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले पराजित गर्नुभएको हो । अधिकारीले ३६ हजार ६१९ मत प्राप्त गर्नुभयो । खनालले १८ हजार १९० मत प्राप्त गर्नुभयो ।

Comments are closed.