Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो

Editorial Team by Editorial Team
April 8, 2026
in Nepal, News
0
नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नक्कली नागरिकता सम्बन्धी कसुरमा प्रहरीको विशेष टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाबुनन चौधरी कलवार रहेका छन्।
जिल्ला अदालत रौतहटबाट जारी पक्राउ पूर्जीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रौतहट पठाइएको बताइएको छ ।प्रहरीका अनुसार चौधरीले भारतको बिहारमा जग्गाधनी पूर्जा हुँदाहुँदै नेपालमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट झुटा विवरण पेश गरी नागरिकता लिएको आरोप लागेको छ।

Advertisement Banner
Previous Post

आईपीएल: ११ ओभरमा छोट्याइएको खेलमा मुम्बईलाई हराउँदै राजस्थान शीर्षमा

Next Post

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

Editorial Team

Editorial Team

Next Post
पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

Recommended

Curtains fell on the week-long Mumbai International Film Festival (MIFF) at a gala ceremony

Curtains fell on the week-long Mumbai International Film Festival (MIFF) at a gala ceremony

4 years ago
माइतीघरमा प्रदर्शन !  बलात्कारीलाई कारबाहीको माग

माइतीघरमा प्रदर्शन ! बलात्कारीलाई कारबाहीको माग

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.