Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

गैँडाकोटमा चार गजलकारले सुनाए गजल

himalaya Diary News Service by himalaya Diary News Service
November 19, 2025
in Author, Awards, Book Releases, Literary Festival & Event, Literature
0
गैँडाकोटमा चार गजलकारले सुनाए गजल
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

नारायणी नदी किनारको गैँडाकोटमा चार गजलकार सुनिएका छन् । ‘गजलसँग’ शृंखलाअन्तर्गत ११औँ अंकमा शनिबार काठमाडौंका बाबु त्रिपाठी, विराटनगरकी वविता भुजेल, चितवनका लेखराख सापकोटा र देवघाटका एसआर दुवाडीले गजल सुनाएका थिए ।

गजल मञ्च चितवनले नियमित रूपमा सञ्चालन गर्दै आएको कार्यक्रममा सहभागी सबै सर्जकले तीन चरणमा गरी छ-छवटा गजल सुनाए । वाचनसँगै गायन शैलीमा पनि प्रस्तुत गरिएको कार्यक्रमलाई दर्शकले निकै मन पराएका थिए ।

गजल मञ्च चितवनले नयाँ सर्जकलाई प्रोत्साहन र अनुभवीलाई सम्मान गर्ने उद्देश्यले यस्तो शृंखलालाई निरन्तरता दिँदै आएको छ र विविध भौगोलिक क्षेत्रका प्रतिनिधि सर्जकलाई एकै मञ्चमा ल्याइनुले गजल लेखनको दायरा फराकिलो बन्दै गएको मञ्चका अध्यक्ष रामकृष्ण अनायासले बताएका छन् ।
गजल विधाको प्रवद्र्धनका लागि स्थापना भएको गजल मञ्च चितवनले प्रत्येक वर्ष विभिन्न प्रकारका गजलजन्य कार्यक्रम गर्दै आएको छ । मञ्चले गत १७ जेठमा माडीस्थित सोमेश्वर गढीको फेदीमा ‘गढीमा गजल’ कार्यक्रम आयोजना गरेको थियो ।

Advertisement Banner
Previous Post

Gold price drops by Rs 3,800 per tola

Next Post

कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न

कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न

Recommended

Thailand, Cambodia Agree to Renew Ceasefire After Border Clashes: Trump

Thailand, Cambodia Agree to Renew Ceasefire After Border Clashes: Trump

4 months ago
Russian President Says 28-Point Peace Deal Could Form Basis for Final Settlement

Russian President Says 28-Point Peace Deal Could Form Basis for Final Settlement

5 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.