Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सर्लाहीमा गगन थापालाई १२५ किलोको माला

Editorial Team by Editorial Team
February 22, 2026
in Nepal, News
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लाई सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने गोडैता नगरपालिकामा स्थानीयवासीले १ सय २५ किलोको फूलमाला लगाएर भव्य स्वागत गरेका छन्।चुनावी अभियानका क्रममा आयोजित कार्यक्रममा मतदाताहरूले थापाप्रति उत्साहजनक समर्थन जनाउँदै मालाले स्वागत गरेका हुन्।
गोडैतास्थित मदरसामा आयोजित सभामा संक्षिप्त सम्बोधन गर्दै थापाले सर्लाही–४ मा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले मधेश क्षेत्रका दीर्घकालीन समस्याहरू समाधान गर्न आफू स्पष्ट योजना र दृढ इच्छाशक्तिका साथ अघि बढ्ने बताए।’जनताले दिएको विश्वासलाई व्यवहारमा खरो रूपमा उतार्नु मेरो पहिलो दायित्व हो,’ उनले भने।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले यसपटक क्षेत्रमै देखिने परिवर्तन र दिगो विकासको अपेक्षा गरेको प्रतिक्रिया दिएका छन्।उनीहरूले शिक्षा र स्वास्थ्य सेवामा सुधारसँगै युवाका लागि रोजगारी सिर्जना गर्न ठोस पहल आवश्यक रहेको धारणा राखे।

Advertisement Banner
Previous Post

१२ वर्षपछि आहा रारा गोल्डकपको च्याम्पियन बन्याे सहारा क्लब

Next Post

आईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै

Editorial Team

Editorial Team

Next Post
आईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै

Recommended

मन्त्रालयको ‘२ दिनभित्र निर्णय’ कडा आदेश: ढिलासुस्ती अन्त्य गर्ने भन्दै नयाँ आचारसंहिता लागू, कर्मचारीमाथि कडाइ सुरु

मन्त्रालयको ‘२ दिनभित्र निर्णय’ कडा आदेश: ढिलासुस्ती अन्त्य गर्ने भन्दै नयाँ आचारसंहिता लागू, कर्मचारीमाथि कडाइ सुरु

2 months ago
The De Beers Blue Auction

The De Beers Blue Auction

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.