Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम

Editorial Team by Editorial Team
June 27, 2022
in Literature, Nepal
0
खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

असार,१२ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो ।

यस्तै, प्रतियोगितामा फुङ्लिङ नगरपालिका–६ का नवराज आचार्य द्वितीय र फुङ्लिङ नगरपालिका–२ का तुकेन्द्र मादेन तृतीय हुनुभएको छ । प्रथम हुने गुरुङले १० हजार रुपियाँ, द्वितीय हुने आचार्यले पाँच हजार र तृतीय हुन सफल मादेनले तीन हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईका अनुसार अम्बिका हाङ्बाङ, मानसिंह राई र राजमणि प्याकुरेल निर्णायक मण्डलमा रहनुभएको थियो ।

चन्द्र मादेन ‘आन्छन्’ साहित्यिक पुरस्कारअन्तर्गत खुल्ला गजल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार विगत केही वर्षअघि हरेक वर्ष विभिन्न विधामा प्रतियोगिता आयोजना गरी साहित्यिक पुरस्कार वितरण गरिँदै आएको छ ।

फुङ्लिङ नगरपालिका–४ घर भई हाल हङ्कङमा बस्दै आउनुभएका चन्द्र मादेन ‘आन्छन्’ ले ताप्लेजुङस्थित कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानमार्फत तीन लाख रुपियाँको अक्षयकोष स्थापना गरी दिनुभएको हो । २०७३ सालमा स्थापना गरिएको सो अक्षयकोषको ब्याजबाट कार्यक्रम आयोजना गरी पुरस्कार वितरण हुँदै आएको छ

Advertisement Banner
Previous Post

बृहत् साङ्गीतिक कार्यक्रम दुबईमा हुने

Next Post

गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई

Editorial Team

Editorial Team

Next Post
गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई

गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई

Recommended

Dr Amatya and Thapa assume office

Dr Amatya and Thapa assume office

3 weeks ago
Rastriya Swatantra Party Chair Rabi Lamichhane to be released only on Friday 

Proportional Representation (PR) closed list will be reviewed: President Lamichhane

8 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.