Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
May 17, 2022
in Literary Festival & Event, Literature, Nepal
0
छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८, तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरेको  छ ।

गुठीका सचिव दिनेश अधिकारीका अनुसार २०७६ सालमा गीत रचनातर्फ जसयोञ्जन प्यासी, २०७७ सालमा आनन्द अधिकारी, २०७८ सालमा वसन्त चौधरीलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

त्यसरी नै सङ्गीत, गायनतिर हरि लम्साल, सुनिता सुब्बा, अस्मिता अधिकारी, शान्तिराम राई, शम्भू राई, मिलन नेवार, आनन्द राई, पवित्र सुब्बा, एलिना चौहानलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

२०७९ साल असार २६ गते विशेष समारोहका विच आयोजना गरिने कार्यक्रममा उपरोक्त सम्मान तथा पुरस्कार अर्पणका साथै वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई विशेष सम्मान पनि गरिनेछ ।

Advertisement Banner
Previous Post

छिन्नलता गीत पुरस्कार २०७८ गीतकार  बसन्त  चौधरीलाई

Next Post

उत्तम–शान्ति पुरस्कार ‘सत्यमोहन’ पुस्तकलाई  

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
उत्तम–शान्ति पुरस्कार ‘सत्यमोहन’ पुस्तकलाई  

उत्तम–शान्ति पुरस्कार ‘सत्यमोहन’ पुस्तकलाई  

Recommended

US willing to allow India to buy Venezuelan oil under new US-controlled framework

US President Donald Trump slams Canada for rejecting Golden Dome missile defence project over Greenland

3 months ago
Ruling Nepali Congress set to sweep local level polls

Nepali Congress central working committee meeting postponed for Saturday

5 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.