Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

छिन्नलता गीत पुरस्कार २०७८ गीतकार  बसन्त  चौधरीलाई

himalaya Diary News Service by himalaya Diary News Service
May 17, 2022
in Author, Awards, Literary Festival & Event, Literature, Nepal
0
छिन्नलता गीत पुरस्कार २०७८ गीतकार  बसन्त  चौधरीलाई
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८, तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरिएको  छ ।

गुठीका सचिव दिनेश अधिकारीका अनुसार २०७८ सालको गीत रचनातर्फ बसन्त चौधरीलाई छिन्नलता गीत पुरस्कार  प्रदान गरिनेछ ।

२०७९ साल असार २६ गते विशेष समारोहका बीच आयोजना गरिने कार्यक्रममा उपरोक्त सम्मान तथा पुरस्कार अर्पणका साथै वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई विशेष सम्मान पनि गरिनेछ ।

Advertisement Banner
Previous Post

Yale scientist receives Connecticut Medal of Technology for pioneering work

Next Post

छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

Recommended

स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

7 months ago
चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

Nepal Govt. holding election to establish good governance: PM Karki

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.