Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा यस विषयलाई प्राथमिकताका साथ समेटेको छ।
सरकारका अनुसार, नवगठित समितिलाई सम्पूर्ण विवरण संकलन, विश्लेषण र जिम्मेवार पक्षको पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइनेछ।समितिले बुझाएको सिफारिसको आधारमा घटनामा संलग्नहरूमाथि आवश्यक थप कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाइने सरकारको स्पष्ट जनाएको छ।यसैगरी, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगायतका प्रदर्शनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकहरूको न्याय, पुनर्स्थापना र राज्यप्रतिको विश्वास फर्काउन सरकारले एकीकृत पहल गर्ने योजना बनाएको छ।
सरकारले यसअघि नै गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा उल्लेखित दोषी व्यक्ति र पक्षहरूमा प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही प्रक्रिया तुरुन्त अघि बढाउने दाबी गरेको छ।

Advertisement Banner
Previous Post

सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

Next Post

कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात

Editorial Team

Editorial Team

Next Post
कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात

कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात

Discussion about this post

Recommended

HKUMed finds pet Syrian hamsters can naturally acquire SARS-CoV-2 and cause human infection

HKUMed finds pet Syrian hamsters can naturally acquire SARS-CoV-2 and cause human infection

4 years ago
Chinese ambassador Chen Song calls on Agriculture Minister Dr Pariyar

Chinese ambassador Chen Song calls on Agriculture Minister Dr Pariyar

4 months ago

Don't Miss

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

March 29, 2026
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

March 29, 2026
अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

March 29, 2026
Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.