Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News
0
सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-सरकारले निर्वाचनसँग सम्बन्धित तीन विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा सर्वपक्षीय छलफल जारी छ । यस क्रममा गृहमन्त्रालयले तीन विषयमा प्रस्तुतीकरण गर्दै सुझाव मागेको हो ।
पहिलो विषय हो विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्था ।
दोस्रो विषय हो अन्तर निर्वाचनक्षेत्र मतदानको व्यवस्था ।
तेस्रो विषय हो नो भोटको प्रावधान ।
गृहमन्त्रालयका अनुसार यी तीन विषयलाई सम्बोधन गर्न सरकारले चार वटा ऐन संशोधन गर्न लागेको छ । विधेयकको मस्यौदा तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालयमा फिर्ता गरिएको छ ।
मस्यौदामा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, विदेशस्थित नेपाली नियोगलाई मतदान स्थलको रूपमा प्रयोग गर्ने, र नेपालमै रहेका तर मतदान केन्द्र पुग्न नसक्ने मतदाताले अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न सक्ने प्रावधान समावेश गरिएको छ ।
त्यसैगरी, निर्वाचनमा उम्मेदवार रहेका कुनै पनि व्यक्तिलाई मत दिन नपाइने सम्बन्धी नो भोटको प्रावधान पनि विधेयकमा समावेश गरिएको छ । यी विषयमा गृहमन्त्रालयले सुझाव संकलन गरिरहेको छ । प्राप्त सुझावका आधारमा थप कदम चाल्ने सरकारको प्रतिवद्धता रहेको छ ।

Advertisement Banner
Previous Post

बंगलादेशका शेख हसिनाविरोधी नेतालाई गोली हानियो

Next Post

उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ

Editorial Team

Editorial Team

Next Post
उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ

उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ

Recommended

Bosnia and Herzegovina successfully digitalize its living heritage after the COVID-19 pandemic

Bosnia and Herzegovina successfully digitalize its living heritage after the COVID-19 pandemic

4 years ago
अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ

अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.