Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News
0
उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति प्रा. डा. श्री धनेश्वर नेपालको निवासमा गई ५–६ जनाको समूहले उनलाई कालो मोसो छर्केर दुर्व्यवहार गरेको घटनाप्रति नागरिक समाज दाङले कडा निन्दा गरेको छ ।
नेपालको संविधानले जनताको मौलिक हकको प्रत्याभूति गर्दै नागरिकको कर्तव्यका बारेमा स्पष्ट मार्ग निर्देश गरेको छ । आफ्नो हक अधिकार प्रयोग गर्दा अर्काको हक अधिकार, मर्यादा, मान सम्मानमा आँच आउने कुनै पनि कार्य गर्नु गराउनु हुँदैन भन्ने संविधानको मर्म र मान्यता हो ।
२०८२ पौष ६ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्री धनेश्वर नेपालको निवासमा गई ५–६ जनाको समूहले उनलाई कालो मोसो छर्केर दुर्व्यवहार गरेका थिए । सोही घटनाप्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय जस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत संस्कार संस्कृति संरक्षण गर्दै सुसंस्कृत, भद्र, शालीन, सभ्य व्यवहार सिर्जना गर्न सन्देश प्रवाह गर्ने गौरवमय इतिहास बोकेको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा यस्तो अमर्यादित, अमानवीय, अशोभनीय, अभद्र व्यवहार हुनु खेदपूर्ण दुःखद घटना हो ।
यस्तो अभद्र व्यवहार गरिएको घटना घटाउनु भनेको इतिहासमा कलङ्कित हुनु हो।यसले गर्दा भावी सन्ततिको नजरमा समेत नकारात्मक प्रभाव पर्न जाने हुँदा आउँदा दिनमा यस्तो घटना नदोहोर्‍याउन नागरिक समाज दाङ सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ संयोजक निम बहादुर थापाले भने ।
साथै यस्तो उच्छृङ्खल व्यवहार गर्ने जोकोही भए पनि सम्बन्धित निकायले अध्ययन गरी आवश्यक कारबाही गर्न अपिल गर्दछौँ ।
नागरिक समाज दाङ ।

Advertisement Banner
Previous Post

सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव

Next Post

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

Editorial Team

Editorial Team

Next Post

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

Recommended

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

Election Commission calls on candidates to submit manifestos by Feb 15

5 months ago

Micro-device could pick up early signs of heart attack or stroke

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.