Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

गुन्जन नारी साहित्य संस्थाद्वारा विशेष साहित्यिक कार्यक्रम नवलपुरमा

himalaya Diary News Service by himalaya Diary News Service
May 7, 2022
in Book Releases, Literary Festival & Event, Literature
0
गुन्जन नारी साहित्य संस्थाद्वारा विशेष साहित्यिक कार्यक्रम नवलपुरमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

 

नवलपुर,२०७९ वैशाख २१ देखि २३सम्म गुञ्जन नारी साहित्य संस्था काठमाडौँको आयोजना र मचान वाईल्ड लाईफ रिसोर्टको प्रायोजनमा नेपाल भाषा साहित्यमा युगकवि श्री सिद्धिचरण श्रेष्ठज्यूको योगदानबारे नेपाली भाषामा कार्यपत्रको प्रस्तुति विशिष्ट चर्चा, सरिता थापा र सुस्मिता नेपालको संयुक्त कविता सङ्ग्रहको लोकार्पण र कवि गोष्ठीसहितको कार्यक्रम मचान वाईल्ड लाइफ रिसोर्ट, नवलपुरमा सम्पन्न भएको भएको छ ।

तीन दिनको उक्त साहित्यिक कार्यक्रमको पहिलो दिनमा कवि गोष्ठी र कविता वाचन कार्यक्रममा प्रमुख अतिथि मञ्जु काँचुली, कार्यपत्र प्रस्तोता ईश्वरी मैया श्रेष्ठ, प्रतिसरा सायमी, सुलोचना मानन्धर, जलेश्वरी श्रेष्ठ, प्रकाश श्रेष्ठ, इल्या भट्टराई, सुस्मिता नेपाल, रजनी ढकाल, प्रभा बराल, सीता विष्ट कार्की, पुनम हमाल सहभागी रहेका थिए । उर्मिला डङ्गोलले कथा वाचन गरेकी थिइन । गुञ्जनका संस्थापक अध्यक्ष पद्मावती सिंहले गीत गाएकी थिइन । कार्यक्रम सञ्चालन सुस्मिता नेपालले र रेणुका भट्टराईले उक्त कार्यक्रमको कभरअप गर्नुभयो ।

दोस्रो दिनमा गुञ्जनका अध्यक्ष श्री जलेश्वरी श्रेष्ठको अध्यक्षतामामा सम्पन्न भयो । प्रमुख अतिथि प्राज्ञ मञ्जु काँचुलीको आतिथ्यमा नेपाल भाषा साहित्यमा युगकवि श्री सिद्धिचरण श्रेष्ठज्यूको योगदानबारे नेपाली भाषामा कार्यपत्र कवि ईश्वरीमैया श्रेष्ठले प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमाथि कवि प्रतिसरा सायमी र प्राज्ञ सुलोचना मानन्धरले टिप्पणी गरे । यसै अवसरमा सरिता थापा र सुस्मिता नेपालको संयुक्त कवितासङ्ग्रह ‘नदी र मुस्कान’ को लोकार्पण गरिएको थियो । कविता सङ्ग्रह ‘नदी र मुस्कान’ कविता सङ्ग्रहमाथि कवि तथा समालोचक डा. रजनी ढकालले बोलेकी थिइन । सबैले आ आफ्ना कविता वाचनका साथै कथाकार इल्या भट्टराईले कथा वाचन र सिद्धिचरण श्रेष्ठकी कान्छी सुपुत्री किरण श्रेष्ठले आफ्ना पिता सिद्धिचरण श्रेष्ठको कविता वाचन गरेकी थिइन । कार्यक्रमको अन्तमा गुञ्जनका अध्यक्षबाट प्रमुख अतिथि, कार्यपत्र प्रस्तोता, पत्रकार रेणुका भट्टराई र प्रायोजक किरण श्रेष्ठलाई मायाको चिनो र कवि तथा प्रायोजक प्रकाश श्रेष्ठलाई आभार पत्र प्रदान गरिएको थियो ।

Advertisement Banner
Previous Post

बेलवासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

Next Post

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

Recommended

To find a diplomatic solution, Russia must not be humiliated: French President

To find a diplomatic solution, Russia must not be humiliated: French President

4 years ago
Sudurpashchim government reverses decision to cancel small projects

Sudurpashchim capital spending limited to 5 percent in first half

3 months ago

Don't Miss

समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

April 10, 2026
भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

April 10, 2026
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

April 10, 2026
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.