Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
March 14, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — इतिहासविद् कृष्णविक्रम नेम्बाङको ‘इतिहास पहिचान ः  प्राचीन नेपाल, किरात र लिम्बु इतिहास’ पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले राजधानीमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पुस्तकमा ‘प्राचीन सिन्धुघाटी सभ्यताको उदय र अन्त्य’, ‘प्राचीन गाङ्गेय सभ्यताको प्रारम्भ’, ‘प्राचीन किरातको उद्भव र प्रसार’, ‘प्राचीन नेपालको इतिहास र भूगोलमा भ्रम’ शीर्षक आलेख समेटिएका छन् । यसैगरी ‘लिम्बु सुभा–हाङको ऐतिहासिक रूपरेखा’, ‘विवाह प्रथामा सानीआमा बेहोर्ने लिम्बु र अझ अरू’, ‘सेन–शाहको नक्कली पत्रले लिम्बुमा उब्जाएको भ्रम’ र ‘सात सालमा मुक्तिको अर्को प्रयास र लिम्बुवान’ आलेख रहेका छन् ।

८२ वर्षीय नेम्बाङ २०१७ सालको सशस्त्र क्रान्तिका एक योद्धासमेत हुन् । नेम्बाङको यसअघि ‘सात सालको क्रान्तिको सम्झना, …स्मृतिमा बीपी आन्दोलन’,आक्षेप र पाठक प्रतिक्रिया’र  …डायरीमा बेलायत’ कृति प्रकाशित छन् ।

पुस्तकबारे काइँलाले अहिले नेपालको इतिहास निष्पक्ष नभएको बताए । इतिहासकारले तटस्थ भएर लेखेनन् । अरुले लेखेको विषयलाई आफूअनुकूल बनाएर लेख्ने र छाप्ने गरेका छन्,’ साइनोले भाइ कृष्णविक्रमको अध्ययनशीलताबारे चर्चा गर्दै काइँलाले भने, ‘हाम्रो सन्तानमा एउटा पुस्तक सन्दर्भ स्रोतका रूपमा आएको छ । यो पुस्तकले इतिहासको नयाँ पक्षलाई उजागर गरेको छ ।’ मुन्धुम एकेडेमीले प्रकाशन गरेको पुस्तकबारे कमल मादेन, डीबी आङबुङ, खगेन्द्र माखिम र टेक लावतीले चर्चा गरेका थिए ।

Advertisement Banner
Previous Post

कथाकार ओममणिलाई ‘धनमान कथा सम्मान’

Next Post

श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

Recommended

USAID to monitor #AirQuality with low-cost sensors in 30 locations across Kathmandu

USAID to monitor #AirQuality with low-cost sensors in 30 locations across Kathmandu

4 years ago
Bhaktapur Hospital to construct Rs 620 million modern facility

Bhaktapur Hospital to construct Rs 620 million modern facility

3 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.