Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु: केपी ओली

Editorial Team by Editorial Team
March 12, 2026
in Nepal, News, Politics
0
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु: केपी ओली
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकार गर्दै सार्वजनिक प्रतिक्रिया दिएका छन्। बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका हुन्।
लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै ओलीले भनेका छन्- ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’
ओलीले फागुन २१ गते भएको निर्वाचनबाट प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता जनाएका छन्। हारबाट विचलित नभई आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उनको दृढता छ।
साथै निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई उनले विशेष धन्यवाद दिएका छन्।ओलीसंगै झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता एवम काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र साह (बालेन) ४९ हजार ६१४ मतान्तरले विजयी भएका थिए।कुल खसेको मतमध्ये बालेन सहहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिएका थिए।

Advertisement Banner
Previous Post

विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने

Next Post

निर्वाचन प्रहरीलाई आज बिदाई गरियो

Editorial Team

Editorial Team

Next Post
निर्वाचन प्रहरीलाई आज बिदाई गरियो

निर्वाचन प्रहरीलाई आज बिदाई गरियो

Recommended

Tesla CEO Elon Musk announces free Starlink internet access amid Venezuela crisis

Tesla CEO Elon Musk announces free Starlink internet access amid Venezuela crisis

9 months ago
Finance Minister Khanal emphasizes national capital formation

Finance Minister Khanal emphasizes national capital formation

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.