काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण, सुशासन र शान्ति सुरक्षामा विशेष योगदान पुर्याएको भन्दै नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्कीलाई पुरस्कृत गरेको छ ।अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार एक विशेष कार्यक्रमकाबीच आईजीपी कार्कीलाई विशेष सम्मानस्वरूप पुरस्कार प्रदान गरेका हुन् ।
यो पुरस्कारले नेपाल प्रहरीमाथि जनताको विश्वासलाई सुदृढ पार्दै निष्ठा, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम राख्ने संकल्पलाई अझ बलियो बनाएर अगाडि बढ्ने प्रेरणा प्रदान भएको आईजीपी कार्कीले बताए ।








Discussion about this post