Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

धनगढीमा सुरु नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

Editorial Team by Editorial Team
November 28, 2025
in Nepal, News, Politics, Sudurpashchim Province
0
धनगढीमा सुरु नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु भएको छ । जुलुस धनगढीको चौराहबाट सुरु भई नगरभरि प्रदर्शन हुँदैछ ।
जुलुसमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको छ । सहभागीहरूले विभिन्न नारा लेखिएका झण्डा र प्लेकार्ड लिएर र्‍यालीमा भाग लिएका छन् ।
र्‍यालीपछिको सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, र नेता भीम रावलले सम्बोधन गर्ने तयारी रहेको छ।

Advertisement Banner
Previous Post

बुबा जीवित रहेको प्रमाण इमरान खानका छोराले मागे

Next Post

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

Editorial Team

Editorial Team

Next Post
लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

Recommended

Ten international firms bid for Nagdhunga tunnel maintenance

Ten international firms bid for Nagdhunga tunnel maintenance

5 months ago
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange gains over 31 points on first trading day of the week

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.