Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

स्रष्टा प्रतिष्ठान नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 17, 2022
in Author, Feature, Literary Festival & Event, Literature
0
स्रष्टा प्रतिष्ठान नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं , ३ बैशाख २०७९  स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले आफ्नो नवौँ वार्षिकोत्सव शनिबार सम्पन्न गरेको छ । २०७० सालमा स्थापित स्थापना भएको प्रतिष्ठानले राजधानीको गीताञ्जली चोकस्थित कर्णाली होम्समा विभिन्न पुस्ताका स्रष्टाहरूलाई एउटै मञ्चमा आमन्त्रण गरेर वार्षिकोत्सव सम्पन्न गरेको हो ।

कार्यक्रममा करिब २५ जना कवि, लेखक एवम् साहित्यिक स्रष्टाहरूले आ-आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा मञ्जु काँचुली तिवारी, अशेष मल्ल, विश्व विमोहन श्रेष्ठ, विप्लव प्रतीक, मोमिला जोशी, गीता कार्की, विमला तुम्खेवा, मानसाग्नि हरि, केशव सिग्देल, कोमल फुयाँल, बिना थिङ तामाङ, रञ्जना निरौला, विजयध्वज थापा, रसिक राज, रिमा केसी, यात्रीप्रकाश पाण्डे, सुस्मिता अर्याल, राजु झल्लु प्रसाद, सङ्गम संयोग, श्रीराम स्वधर्मले कविता वाचन गरेका थिए ।

 

संस्थाले नयाँलाई प्रोत्साहन र स्थापितलाई सम्मान गर्दै आइरहेको छ । विभिन्न पुस्ताका सिर्जना एउटै मञ्चमा उभ्याउनु संस्थाको विशेषता हो । पुस्तान्तरणले नेपाली साहित्यलाई घाटा नहोस् भनेर स्थापनाकालदेखि नै नयाँ र पुरानोलाई जोड्ने पुल बन्न चाहेको  अध्यक्ष  अमृता स्मृति  बताइन .

स्थापनाकालदेखि हालसम्म नियमितरूपमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेको प्रतिष्ठानले पहिलो चार वर्षसम्म प्रत्येक महिनाको तेस्रो शनिवार नियमित साहित्यिक शृङ्खला गरेको थियो भने विगत केही वर्षदेखि विभिन्न पुस्ताका स्रष्टाहरूलाई एउटै मञ्चमा आमन्त्रण गरेर विशेष शृङ्खलाहरू गर्दै आइरहेको छ । संस्थाले हालसम्म १०० भन्दा बढी कार्यक्रम गरिसकेको छ भने ७० नियमित शृङ्खला सम्पन्न गरिसकेको छ ।

Advertisement Banner
Previous Post

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

Next Post

‘स्रष्टा चैत्र ३०’बाट भट्टराई, पोखरेल र अधिकारी सम्मानित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘स्रष्टा चैत्र ३०’बाट भट्टराई, पोखरेल र अधिकारी सम्मानित

‘स्रष्टा चैत्र ३०’बाट भट्टराई, पोखरेल र अधिकारी सम्मानित

Recommended

Sri Lankan PM Ranil offers to resign, says PMO Announcement

Sri Lankan PM Ranil offers to resign, says PMO Announcement

4 years ago
ओस्कार विजेता अभिनेता माइकल बी. जोर्डन

ओस्कार विजेता अभिनेता माइकल बी. जोर्डन

6 months ago

Don't Miss

NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Registrars and rectors appointed in six universities including Tribhuvan University

Registrars and rectors appointed in six universities including Tribhuvan University

September 1, 2026
China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.