Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Editorial Team by Editorial Team
December 8, 2025
in Nepal, News
0
प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउन आदेश दिएको हो।पूर्वनिर्देशक मुरारी भण्डारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको विशेष अदालतले जनाएको छ ।

Advertisement Banner
Previous Post

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

Next Post

‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया आदर्श बालिकामा सम्पन्न

Editorial Team

Editorial Team

Next Post
‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया आदर्श बालिकामा सम्पन्न

‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया आदर्श बालिकामा सम्पन्न

Recommended

UNSC holds emergency meeting on Iran Crisis

UNSC holds emergency meeting on Iran Crisis

6 months ago
चीनले गरेको भनिएको एक अवैध आणविक परीक्षणको बारेमा नयाँ गुप्तचर सूचना सार्वजनिक

चीनले गरेको भनिएको एक अवैध आणविक परीक्षणको बारेमा नयाँ गुप्तचर सूचना सार्वजनिक

4 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.