Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

Editorial Team by Editorial Team
February 12, 2026
in News, World
0
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो। हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको आज चौथो वर्ष हो। राष्ट्रसंघको प्रधानकार्यालयका साथै विश्वका अन्य मुलुकस्थित राष्ट्रसंघीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज, धार्मिक क्षेत्रका अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था र सञ्चारमाध्यमका प्रतिनिधिसहित सरोकार भएका सबैले एकत्रित भएर हिंसात्मक उग्रवादको रोकथामका निम्ति ऐक्यबद्धता प्रकट गर्नेछन्।
आतंकवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसंघले हिंसात्मक उग्रवाद रोक्न विश्व समुदायबीच समन्वय बढाउन आग्रह गरेको छ।
साथै उक्त विश्व संस्थाले संवाद, साझेदारी र समुदायको नेतृत्वमा आधारित समाधानमार्फत हिंसात्मक उग्रवादका मूल कारणहरू पहिचान गरी रोकथामको प्रयास हुनुपर्ने बताएको छ।
दीर्घकालीन शान्ति र स्थायित्वका लागि केवल सुरक्षात्मक उपाय मात्र पर्याप्त नभएकाले सामाजिक, आर्थिक र वैचारिक पक्षलाई पनि ख्याल गर्न अपरिहार्य भएको जनाएको छ। यो दिवसका अवसरमा राष्ट्रसंघले विश्वभरका नागरिक र संस्थाहरूलाई साझा जिम्मेवारी र सहकार्यमा आबद्ध हुन आह्वान पनि गरेको छ।

Advertisement Banner
Previous Post

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

Next Post

देशको नेतृत्व हाँक्न योग्य हुन चुनावका लागि मधेस लडेको हुँ : गगन थापा

Editorial Team

Editorial Team

Next Post
देशको नेतृत्व हाँक्न योग्य हुन चुनावका लागि मधेस लडेको हुँ : गगन थापा

देशको नेतृत्व हाँक्न योग्य हुन चुनावका लागि मधेस लडेको हुँ : गगन थापा

Recommended

Rishi Sunak tops first round of voting in UK Prime Minister’s race

Rishi Sunak tops first round of voting in UK Prime Minister’s race

4 years ago
राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन  : प्रधानमन्त्री

राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन : प्रधानमन्त्री

3 months ago

Don't Miss

Balen Shah Appointed as Prime Minister of Nepal

RSP finalizes 15-member Cabinet led by Balendra Shah

March 27, 2026
Balen Shah Appointed as Prime Minister of Nepal

Balen Shah Appointed as Prime Minister of Nepal

March 27, 2026
President Putin compares impact of West Asia Conflict to  COVID-19 pandemic

President Putin compares impact of West Asia Conflict to COVID-19 pandemic

March 27, 2026
Nepali Congress connects Nepalis living across globe: President Gagan Thapa

Nepali Congress connects Nepalis living across globe: President Gagan Thapa

March 27, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.