Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

जरा फाउण्डेसनले मनायो २५६५ बुद्ध जयन्ति

himalaya Diary News Service by himalaya Diary News Service
May 18, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
जरा फाउण्डेसनले मनायो २५६५ बुद्ध जयन्ति
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

जरा फाउण्डेसन नेपालले  मनायो २५६५ बुद्ध जयन्ति । २५६५ औँ बुद्ध जयन्तीको अवसर पारेर जरा फाउन्डेसन नेपालले बुढानिलकण्ठस्थित छहारी  रिसोर्टमा अन्तराष्ट्रिय शान्ति कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय प्रमुख अतिथि र काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेल विशेष अतिथि रहेको सो कार्यक्रममा

विप्लव ढकाल, राजेन्द्र शलभ, विधान आचार्य, मातृका पोखरेल, शकुन्तला जोशी, ज्योति जङ्गल, उमेश अकिन्चन राई, भीष्म उप्रेती, रेनुका शोलू, रन्जना निरौला, ठाकुर बेलवासे, देवेन्द्र के सी, शान्तिमाया गिरी, सन्तोष पोखरेल लगायत  नेपालका कविहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै विदेशी कविहरू बिरल्याण्ड राज्यका राजा डा. ईमिर हवाई र प्रधानमन्त्री तथा जरा फाउण्डेशनकी अन्तर्राष्ट्रिय उपाध्यक्ष प्रो. डा. ईडेन एस ट्रिनिड्याडले समेत शुभकामना तथा कविता वाचन गरेका थिए ।

सो कार्यक्रम जरा फाउण्डेशन नेपालका अध्यक्ष कृष्ण प्रसाईको सभापतित्वमा संचालन भएको र कार्यक्रमको संचालन जरा फाउन्डेसनका सल्लाहकार तथा कवि गीतकार देवेन्द्र के.सीले  गरेका थिए । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव र काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले जरा फाउन्डेसन नेपाल लगायत सम्पुर्ण श्रष्टाहरुमा बधाई ज्ञापन तथा शुभकामना

व्यक्त गरेका थिए ।

Advertisement Banner
Previous Post

अभिनेत्री सुरक्षा पन्त  कान्समा सहभागी हुँदै

Next Post

Chaudhary Foundation today handed over a state of the art 25 Beds Emergency Children Ward at Kanti Bal Hospital

himalaya Diary News Service

Recommended

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

4 months ago

Thursday Briefing: Facebook Announces Wireless Oculus Quest VR Headset

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.