Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु

Editorial Team by Editorial Team
November 30, 2025
in Nepal, News
0
पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा  मृत्यु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौँ – सुर्खेतमा आइतबार राति भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ।वीरेन्द्रनगर नगरपालिका-२ स्थित वडा कार्यालय अगाडि भएको दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।कालिकोटस्थित रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत रहेका ३४ वर्षीय आचार्य स्कुटरमा सवार अवस्थामा दुर्घटनामा परेका थिए।
प्रहरीका अनुसार मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल चालक २३ वर्षीय यामबहादुर शाही र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् ।
Advertisement Banner
Previous Post

6,000 Airbus planes grounded after software glitch

Next Post

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

Editorial Team

Editorial Team

Next Post
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

Recommended

गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

7 months ago
नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

8 months ago

Don't Miss

Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

July 31, 2026
PM Balen Shah tells Madhesh leaders he is committed to federalism and secularism

PM Balen Shah tells Madhesh leaders he is committed to federalism and secularism

July 31, 2026
Four Indians Arrested In Nepal For Casino Fraud Nation 

Nepal Police arrest 36 people for disrupting communal harmony

July 31, 2026
मन्त्रिपरिषद् बैठकका ४ निर्णय यस्ता छन्

PM Balen Shah says govt prioritising empowerment of provinces

July 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.