Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

माइतीघरमा प्रदर्शन ! बलात्कारीलाई कारबाहीको माग

Editorial Team by Editorial Team
May 21, 2022
in Feature
0
माइतीघरमा प्रदर्शन !  बलात्कारीलाई कारबाहीको माग
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ—आठ वर्षअघि सम्पन्न भएको सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धीले सामाजिक सञ्जालमार्फत आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन । पीडितको पक्षमा न्याय र बलात्कारीलाई सजायको माग गर्दै काठमाडौंको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी उनलाई आयोजकले होटलमा बोलाएर नशालु पदार्थ पिलाएर वेहोस पारेका थिए । वेहोसी अवस्थामा बलात्कार गरेको र त्यहाँ खिचेको फोटो, भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निणर्य गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्ने, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा ‘बलात्कार पीडितलाई न्याय दे’‚ ‘दोषीलाई सजाय दे’ लगायत नारा लगाएका थिए । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ । बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटना सार्वजनिक गरेपछि उनको समर्थन र बलात्कारविरुद्ध प्रदर्शन गरिएको हो ।

Advertisement Banner
Previous Post

G7 Presidency, World Bank Group Establish Global Alliance for Food Security to Catalyze Response to Food Crisis

Next Post

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

Editorial Team

Editorial Team

Next Post
युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

Recommended

सर्वोच्चको फैसलापछि गगन थापाले भने- पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो

Nepali Congress President Gagan Thapa, Khadka Hold Talks on Strengthening Party Unity

2 weeks ago
नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

1 month ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.