Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र  पुरस्कृत

himalaya Diary News Service by himalaya Diary News Service
March 20, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र  पुरस्कृत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — प्रसिद्ध गीतकार कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गायक तथा संगीतकार गणेश गु्रुङलाई ‘प्रतिभापुरस्कार’ प्रदान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त सम्मान र पुरस्कार प्रदान गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र प्रतिष्ठानका अध्यक्ष तथा युद्ध साहित्य स्रष्टा गणेश राईले शनिबारराजधानीमा उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि ५० हजार रुपैयाँ र पुरस्कार एक लाख रुपैयाँको रहेको छ ।

प्रतिष्ठानका महासचिव देबेन्द्र खेरेसका अनुसार चौधौं वर्षदेखि यो सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको छ । ।त्रिविका प्राध्यापकसमेत रहेका गीतकार बरालका १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । त्यस्तै पुरस्कृत गुरुङ तीनदशकदेखि संगीतकर्ममा संलग्न छन् ।

त्यस अवसरमा सम्मानित स्रष्टाका बारेमा समालोचक रजनी ढकाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञदेवी नेपाल, मदन राई‘लामाखुले’, प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईलगायतले बोलेका थिए ।

Advertisement Banner
Previous Post

वानीरा प्रज्ञापुरस्कार’ र वानीरा पुरस्कारको घोषणा

Next Post

जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो

himalaya Diary News Service

Recommended

Nepal Cabinet eases land rules for Galchi–Rasuwagadhi road construction

Nepal Cabinet eases land rules for Galchi–Rasuwagadhi road construction

3 months ago
UML central committee to have 301 members

CPN-UML voices concern over misuse of social media during election campaign

4 weeks ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.